अनुसूची
छुट्टै दल गठन गर्न समर्थनपत्र

अनुसूची–६
(नियम ५ को उपनियम (१) को खण्ड (ग) सँग सम्बन्धित)

छुट्टै दल गठन गर्न समर्थनपत्र

नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम निर्वाचन आयोगमा दल दर्ता कायम रहेको …………………………… नामक राजनीतिक दलबाट अलग भई …………………………………………… नामको दल गठन गरी आयोगमा दर्ता गराउन समर्थन गर्दछौं ।